+
+

भारतको उत्तराखण्डमा हिम पहिरोमा २ जनाको मृत्यु, २८ जना बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १८ गते १५:४६

१८ असोज, काठमाडौं । भारतको उत्तराखण्डमा हिम पहिरो गएको छ ।

उत्तराखण्डको उत्तरकाशी जिल्लामा रहेको ‘द्रोपदीको डाँडा-२’मा हिम पहिरो गएको हो ।

हिम पहिरोमा परेर भारतको नेहरु पर्वतारोहण संस्थानका दुई प्रशिक्षकको मृत्यु भएको छ ।

२८ जना हिम पहिरोमा हराइरहेका छन् । पाँच हजार मिटर अग्लो यो हिमालमा आरोहीहरु प्रशिक्षणका लागि जाने गर्छन् ।

हराइरहेका २८ जना पनि प्रशिक्षार्थी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?