+
+
Shares

ताप्लेजुङमा योगेशले पाए टिकट, प्रदेशमा तिलकुमार र मणिशंकर

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २१ गते १८:५१

२१ असोज, काठमाडौं । नेकपा एमालेले ताप्लेजुङमा सचिव योगेश भट्टराईलाई नै उम्मेदवार बनाउने भएको छ ।

२०७४ मा वाम गठबन्धनको तर्फबाट चुनाव जितेका थिए । यो पटक भट्टराईसँगै तिलकुमार मेनेङ्बो आकांक्षी थिए । मेनेङ्बोलाई प्रदेशसभामा राखेर योगेशलाई प्रतिनिधिसभा सदस्यको टिकट दिइएको छ ।

मेनेङ्बो ‘क’ र मणिशंकर पोमोलाई ‘ख’को उम्मेदवार बनाउने तय भएको एमालेका नेताहरुले बताएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?