२३ असोज, महोत्तरी । महोत्तरी क्षेत्र नं. २ लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका शरत सिंह भण्डारीले उम्मेदवारी दर्ता गरेका छन् ।
उनी सोही क्षेत्रका निवर्तमान सांसद हुन् ।
उनलाई सत्ता गठबन्धनको समर्थन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4