+
+

दाङ–२ मा एमाले महासचिव पोखरेलले गरे मनोनयन दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १७:०१

२३ असोज, दाङ । दाङ क्षेत्र नं. २ बाट नेकपा एमालेका महासचिव शंकर पोखरेलले उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।

महासचिव पोखरेलले र्‍याली सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् ।

त्यस्तै दाङ क्षेत्र नं. २  ‘क’ मा एमालेबाट बलीभद्र राना र २ ‘ख’ बाट गिरिराज केसीले उम्मेदवारी मनायनले दर्ता गरेका छन् ।

दाङ २ मा नेकपा माओवादी केन्द्रकी नेता रेखा शर्मा उम्मेदवार छिन् । उनलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?