+
+

महोत्तरी ३ बाट लोसपा अध्यक्ष ठाकुरले दर्ता गराए उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १९:१३

२३ असोज, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले महोत्तरी ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

पाँच दलीय गठबन्धबाट उनले उम्मेदवारी दर्ता गराएका हुन् । यो क्षेत्रको उनी निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?