+
+

रोनाल्डोलाई प्रतिबन्धबाट बचाउने अभियानमा युनाइटेड

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २७ गते १४:४६

२७ असोज, काठमाडौं । म्यानचेस्टर युनाइटेडका फर्वार्ड क्रिस्टियानो रोनाल्डोमाथि लाग्न सक्ने प्रतिबन्धका विरुद्ध लड्ने बताएको हो ।

क्लबका प्रशिक्षक एरिक टेन हागले रोनाल्डो माथि लागेको अनुचित तथा हिंस्रक व्यवहारको आरोप अस्वीकार गर्दै उनीमाथि कडा सजाय स्वीकार नगर्ने बताए ।

रोनाल्डोले अप्रिलमा ओल्ड ट्राफोर्डमा भएको एभर्टनसँगको खेलमा हार ब्यहोरेपछि ड्रेसिङ रुम जाने क्रममा एभर्टनका समर्थकको मोबाइल खुट्टाले कुल्चिएर फुटाइदिएका थिए ।

यो घटनालाई लिएर इंग्ल्याण्डको फुटबल संघले छानबिन गरिरहेको छ । र उनीमाथि केही खेलको प्रतिबन्ध लाग्ने खतरा छ ।

आफूमाथिको आरोपबारे रोनाल्डोले सोमबारसम्ममा एफएलाई जवाफ दिनु पर्ने थियो । तर यस विषयमा केही पनि प्रतिक्रिया नदिएको क्लबका तर्फबाट बुधबार प्रशिक्षक टेन हागले रोनाल्डो माथि कडा सजाय स्वीकार नगर्ने बताएका हुन् ।
घटनापछि रोनाल्डले गल्ती भएको भन्दै माफीसमेत मागेका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?