+
+

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभलको ‘लाइनअप’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३१ गते १२:२२
किम्फका अध्यक्ष वसन्त थापा । फाइल तस्वीर

काठमाडौं । नेपालको प्रतिष्ठित मानिने काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को लाइनअप सार्वजनिक भएको छ । किम्फले सोमबार बिहान अन्तर्राष्ट्रिय प्रतिस्पर्धी र गैरप्रतिस्पर्धी दुवै फिल्मको सूची सार्वजनिक गरेको हो ।

जसमा दुवै खण्डमा २०-२० वटा फिल्म अटाएका छन् । डिसेम्बर दोस्रो साता काठमाडौंमा हुने फेस्टिभलको साइडलाइनमा यसपटक अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभलहरुको साधारणसभा पनि नेपालले आयोजना गर्दैछ ।

फिल्मको सूची

प्रतिस्पर्धी फिल्मतर्फ :

१) अदामाइनाइ : जापान, नेदरल्याण्ड्स

२) फार बियोण्ड द पास्चरल्याण्ड्स : क्यानडा

३) आएना : भारत, लिथुआनिया, दक्षिण कोरिया

४) बँधुवा : भारत

५) कन्टाजियन : इरान

६) दू सार (अ काराकोरम स्की एक्सिपिडिसन फिल्म) : पोल्याण्ड

७) फ्रम सार्भेस्टान टु ओसन : इरान

८) नाइट नर्सरी : बुर्किना फासो, फ्रान्स, जर्मनी

९) द डेभलपमेन्ट अफ हाइ अल्टिच्युड मेडिसिन : जर्मनी

१०) कुमारी : अ फादर्स ड्रिम, अमेरिका

११) द अडमायरल चुमाकोभ : बेल्जियम

१२) अन ट्रयाक्स : फ्रान्स

१३) होली ब्रेड : इरान

१४) लेडी एठ् थाउजन्ड : स्वीटजरल्याण्ड

१५) द सकेण्ड समिट : बेलायत

१६) द ट्राभर्स : फ्रान्स

१७) द भिजिटर्स : चेक रिपब्लिक, नर्वे, स्लोभाकिया

१८) अप अन दा माउण्टेन : अमेरिका

१९) स्टील लाइफ : पेरु

२०) अ ह्वाइट ड्रिम : स्वीटजरल्याण्ड

गैरप्रतिस्पर्धी फिल्मतर्फ :

१) इन द सेड अफ चाम्लाङ : फ्रान्स

२) अबनर्मल प्राइम टाइम : किर्गिस्तान, फ्रान्स, क्यानडा

३) ब्लड फर हर्सेज : किर्गिस्तान, फ्रान्स, क्यानडा

४) चिम्बोराजो : स्पेन

५) एल अल्जिबे : स्पेन, कोस्टारिका

६) प्राराइ फ्लावर्स : मेक्सिको

७) जियोजा २२ : इटाली

८) क्लोन्डाइक : युक्रेन, टर्की

९) द ट्रु स्टोरी अफ द वल्र्ड्स बिगेस्ट गेम अफ हाइड एण्ड सिक : इटाली

१०) लूप : स्पेन, अर्जेन्टिना

११) माइ टाइगर फ्रेन्ड

१२) राइज : वेल्स, बेलायत

१३) रोया : अफगानिस्तान, इरान

१४) सपनाको आवाज : नेपाल

१५) साउरडग्स : स्पेन

१६) तेलेनोभेला अन एभरेष्ट : स्वीटजरल्याण्ड

१७) द डिजापियरेन्स अफ जन्सुज क्लार्नर : पोल्याण्ड

१८) द ड्रिम अफ अ हर्स : इरान

१९) ट्रम्पेट्स इन द स्काइ :

२०) जारी : इरान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?