
३१ असोज, काठमाडौं । हिजोआज काठमाडौंको मौसम सफा छ । विहान चिसोचिसो भए पनि मौसम सफा भएकाले विहानैदेखि घाम लाग्छ । दशैंका बेलामा ठूलो पानी आए पनि त्यसपछि पानी रोकिएको छ । आकाशबाट बादल हराएको छ ।
मौसम सफा भएका बेला उत्तरतिर लहरै हिमाल देखिन्छन् । अग्ला घरहरुका कारण सडकबाटै हिमाल देख्न कठिन हुन्छ, तर घरका छत र अग्लो ठाउँबाट भने स्पष्ट रुपमा हिमाल देखिन्छन् ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4