+
+

नवलपुर बस दुर्घटनाका ५ जना मृतकको सनाखत

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १३ गते ९:०९

१३ कात्तिक, काठमाडौं । पाल्पाबाट मनकामना दर्शनको लागि जादै गरेका दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु भएका पाँच जनाकै सनाखत भएको छ ।

पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीबाट मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्व (नवलपुर)को बुलिङटारमा आज बिहान करिब चार बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा रम्भा गाउँपालिका-१ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका-९ बेलचौरकी वर्ष ४५ की फूलमाया माझी रहेकी छन् ।

उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले जानकारी दिए ।

दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि चितवनको भरतपुर पठाइएको डिएसपी पाठकले जानकारी दिए ।

घाइतेको नामावली :

१)    बस चालक, पाल्पा रामपुर न.पा.३ गण्डकी ढिक बस्ने वर्ष २९ का दिल कु.श्रेष्ट

२)    बस सहचालक, रामपुर- ४ बेझाडका वर्ष २४ को साजन श्रेष्ठ

३)    रम्भा गा.पा.१ बस्ने वर्ष ४ को अंकित सुनार

४)    रम्भा-१ का वर्ष १० को कृष्ण केवट

५)    रम्भा-१ बस्ने वर्ष १८ को प्रविण सुनार टाउको चोट मध्यम

६)    रम्भा-१ बस्ने बस्ने वर्ष २० का रामबहादुर बि.क., टाउकोमा चोट

७)    रम्भा-१ बस्ने वर्ष २१ को रिता बि.क.

८)    रम्भा-१ बस्ने वर्ष २५ का कासीराम बि.क.

९)    रम्भा-१ बस्ने वर्ष २० का बिशाल बि.क.

१०)   रम्भा-१ बस्ने वर्ष १ की आइसा बि.क.

११)   रम्भा-१ बस्ने वर्ष १६ काअविनाश बि.क.

१२)   रम्भा-१ बस्ने वर्ष ७ की पुष्पा बि.क.

१३)   रम्भा-१ बस्ने वर्ष ४७ का मेघनाथ बि.क

१४)   स्याङ्जा  बेलचौर न.पा.९ बस्ने वर्ष २५ की दिलमाया राना

१५)   स्याङ्जा बेलचौर-९ बस्ने वर्ष ३ का रविन राना

१६)   पाल्पा झडेवा बस्ने वर्ष ३२ की सुमित्रा बि.क.

१७)   रम्भा-१ बस्ने वर्ष १५ की रिमा बि.क.

१८)   रम्भा-१ बस्ने वर्ष ३२ की सन्जु सुनार

१९)   रम्भा-१ बस्ने वर्ष ३८ को प्रेम ब.सुनार

२०)   रम्भा-१बस्ने वर्ष २० को आषिश सुनार

२१)   रम्भा-१ बस्ने वर्ष २० को बिजय बि.क.

२२)   रम्भा-१ बस्ने वर्ष ३६ की माया बि.क.

२३)   स्याङजा गल्याङ-८ बस्ने वर्ष ३५ को मनोजकुमार बि.क.

२४)   गल्याङ- ९ बस्ने वर्ष ३० की सरिता माझी

२५)   गल्याङ-८ बस्ने वर्ष ३० की उमाकुमारी बि.क.

२६)   गल्याङ- ९ बस्ने वर्ष ३१ को रामु राना

२७)   पाल्पा रम्भा-१ बस्ने वर्ष १२ की अस्मिता सुनार

२८)   रम्भा-१ बस्ने वर्ष ४७ को ओमबहादुर बि.क.

२९)   रम्भा-१ बस्ने वर्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?