+
+

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २४ गते १०:३१

२४ कात्तिक, काठमाडौं । बिहीबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको प्रतितोला मूल्य बुधबारकै मूल्यमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुनको प्रतितोला मूल्य ९५ हजार ५ सय र तेजावी सुनको मूल्य ९४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

बिहीबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?