+
+

नेपाल बैंकको वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २९ गते १७:५९

काठमाडौं । नेपाल बैंक लिमिटेले आफ्नो ८६औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

काठमाडौंको धर्मपथस्थित बैंकको प्रधान कार्यालयमा आयोजित खुला रक्तदान कार्यक्रममा बैंकमा कार्यरत कर्मचारी, ग्राहक, सर्वसाधारण लगायत गरी कुल १०५ जनाले रक्तदान गरेका छन् ।

नेपाल बैंक लिमिटेड ३० कात्तिकमा ८६औं वर्षमा प्रवेश गर्दैछ । सोही अवसरमा बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?