+
+

पम्फा भुसालले गरिन् मतदान

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते ७:३४

४ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ की उम्‍मेदवार पम्फा भुसालले मतदान गरेकी छिन् ।

उनले  राजतीर्थ (लतिलपुर र काटमाडौं जोड्ने कालोपुल कुपण्डोल बाग्मती किनारबाट पश्चितिर) मतदान गरेकी छिन् ।

पम्फा भुसाल  ललितपुर- ३ की प्रतिनिधिसभा उम्‍मेदवार पनि हुन् । उनीसहित यो क्षेत्रबाट प्रतिनिधिसभामा २० जना उम्‍मेदवार प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?