+
+

पुकार बमले गरे थापाथली केन्द्रबाट मतदान

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते ९:३०

४ मंसिर, काठमाडौं ।काठमाडौं क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका उम्मेदवार पुकार बमले मतदान गरेका छन् ।

बमले ८ : ५५ बजे थापाथलीस्थित गुह्येश्वरी माध्यामिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन्।

क्षेत्र नम्बर १ का अर्का उम्मेदवार प्रकाशमान सिंहले भने क्षेत्र नं १ बाट मतदान गर्ने छैनन्। उनको नामावली क्षेत्र नं १ मा छैन।

राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले पनि ललितपुर ३ बाट मतदान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?