४ मंसिर, काठमाडौं । जिल्ला कारागार धनकुटामा मतदान सम्पन्न भएको छ । कारागारमा रहेका ८८ कैदीबन्दीमध्ये ४२ जना अस्थायी मतदातामा दर्ता भएका थिए ।
तीमध्ये एकजनाको मृत्यु भएको र एक जना भर्खरै छुटेकाले ४० जनाले मतदान गरेको मतदान अधिकृत शिव श्रेष्ठले जानकारी दिए । उनका अनुसार मतपेटिका शिलबन्दी भने ५ बजेपछि मात्रै हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4