+
+

बाजुरामा रोकिएको मतदान सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते १२:२६

४ मंसिर, बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–७ नाटेश्वरी मतदान स्थलमा रोकिएको मतदान मध्याह्न १२ बजदेखि पुनः सुरु भएको छ ।

फर्जी मतको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच बिहान करिब पौने ११ बजेतिर झडप भएपछि मतदान रोकिएको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले एसएलआरबाट दुई राउण्ड ब्याङ्क हवाई फायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?