+
+

बर्दियामा सोमबारदेखि मात्रै मतगणना सुरु हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते २०:१९
फाइल तस्वीर

४ मंसिर, बर्दिया । बर्दियाका दुई वटै निर्वाचन क्षेत्रमा सोमबार बिहान १० बजेदेखि मात्रै मतगणना सुरु गरिने भएको छ ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणनाबारे छलफल गर्न राजनीतिक दलका प्रतिनिधिलाई सोमबार बिहान ८ बजे बाेलाइएकाे छ ।

मतगणनाबारे राजनीतिक दलका प्रतिनिधिसँग छलफल पछि मात्रै मतगणना सुरु गरिने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?