+
+

भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापालाई सुरुवाती अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते ८:०२

५ मंसिर, काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले प्रारम्भिक मतगणनामा अग्रता लिएका छन् । थापाले २ हजार २३० मत सहित अग्रता कायम गरेका छन् ।

उनलाई नेकपा एमालेका महेश बस्नेतले १ हजार ६३२ मतसहित पछ्याइरहेका छन् । भक्तपुर २ मा राप्रपाका मोहन केसीले १२३ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?