+
+

काठमाडौं १ अपडेट : प्रकाशमानलाई अग्रता, मिश्र दोस्रो, पौडेल चाैथो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते ११:१६

५ मंसिर, काठमाडौं । काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिएका छन् । राप्रपाका रवीन्द्र मिश्र दोस्रो हुँदा नेकपा एमालेका किरण पौडेल चाैथो स्थानमा छन् ।

पछिल्लो मत परिणाम अनुसार सिंहले ८९८, राप्रपाका रवीन्द्र मिश्रले ७३७, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले  ५२८, नेकपा एमालेका किरण पौडेलले ४९६ र नेपाल सुशासन पार्टीका रमेश खरेलले २२६ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?