+
+

सल्यानमा प्रकाश ज्वालाको अग्रता, स्वतन्त्रभन्दा एमाले पछाडि

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १७:१२

५ मंसिर, सल्यान । सल्यानमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालाले अग्रता बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार ज्वालाले १ हजार ६४ मत पाएका छन् ।

उनलाई स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले पछ्याइरहेका छन् । पुतली चिन्हबाट उम्मेदवार रहेका शाहले ७५५ मत पाएका छन् । नेकपा एमालेका राजेन्द्रवीर रायले २९७ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?