+
+

रौतहट-४ मा कांग्रेसको अग्रता, पछ्याउँदै एमाले

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १७:२४

५ मंसिर, रौतहट ।  रौतहट क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका देवप्रसाद तिमलसेनाले सुरुवाती अग्रता लिएका छन् ।

साँझ ५ बजेसम्मको मतगणना अनुसार तिमिल्सिनाले ८०० मत ल्याएर अग्रता लिएका हुन् ।

तिमिल्सिनालाई नेकपा एमालेका उद्धवप्रसाद रेग्मीले ७५० मत ल्याएर पछ्याइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?