+
+

बर्दिया १ मा कांग्रेसका सञ्जय गौतमको झिनो अग्रता, ढकियाले पछ्याउँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १९:०४

५ मंसिर, कैलाली । बर्दिया-१ मा सोमबार दिउँसोबाट प्रतिनिधि सभा सदस्यको मतगणना सुरु भएको छ ।

बेलुका ६.३० बजेसम्म ३ हजार ७५९ मत गणना हुँदा गठबन्धनबाट कांग्रेसका सञ्जयकुमार गौतमले १ हजार १४५ मत ल्याएर अग्रता लिएका छन् ।

यसैगरि नागरिक उन्मुक्ति पार्टी (ढकिया चिह्न) का ठाकुरसिँह थारुले १,१३७ मत प्राप्त गरेका छन् ।

यस्तै नेकपा एमालेका लक्ष्मण ज्ञवालीले ९१० र राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) का प्रवेश भुसालले ४८६ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?