+
+

पाँचथरमा कांग्रेसका आङदेम्वे अघिअघि, एमालेका नेम्वाङ पछिपछि

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते ५:४१

६ मंसिर, पाँचथर । पाँचथरमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका भीष्मराज आङदेम्वेले अग्रता लिएका छन् । उनले नेकपा एमालेका वसन्तकुमार नेम्वाङलाई पछि पारेका हुन् ।

५ हजार ५७ मत गणना गर्दा आङदेम्वेले २ हजार २ सय २० मत ल्याउएका छन् भने नेम्वाङले २ हजार ८५ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?