+
+

काठमाडौं १० मा कांग्रेसको अग्रता कायमै, पछ्याउँदै घण्टी 

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १०:०८

६ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसीले आफ्नो अग्रतालाई कायमै राखेका छन् । कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा जारी मतगणना अनुसार केसीले ४८०१ मत ल्याएका छन् ।

कांग्रेसका केसीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ३३७८ मत ल्याएर पछ्याइरहेका छन् ।

नेकपा एमालेका हिमेश केसीले २८४२ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले १६०४ मत र नेकपा माओवादी केन्द्रकी अञ्जना विशंखेले १५४३ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?