६ मंसिर, संखुवासभा । संखुवासभामा मतगणना जारी छ । जिल्ला समन्वय समितिको हलमा प्रतिनिधि सभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको मतगणना सुरू गरिएको हो । भोटखोला गाउँपालिकाबाट केहीबेर अघिबाट गणना सुरु गरिएको छ ।
प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको संखुवासभामा नेपाली कांग्रेसका दीपक खड्का, नेकपा एमालेबाट राजेन्द्रप्रसाद गौतम, जसपाका दीपककुमार राई, राप्रपाका भोलामान कार्की लगायत उम्मेदवार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4