+
+

बाँके-३ (क) मा एमालेका खत्री विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते ९:१६

७ मंसिर, बाँके । बाँके-३ (क) बाट नेकपा एमालेका सचिव रत्न खत्री विजयी भएका छन् ।

उनले १३ हजार एक सय ५८ मत प्राप्त गरेर पूर्व राज्यमन्त्री दलबहादुर सुनारलाई पराजित गरेको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ ।

उनका निकटतम् प्रतिद्वन्द्वी सुनारले ११ हजार चार सय ६४ मत पाएका छन् ।

नेकपा माओवादी केन्द्रका आधिकारिक उम्मेदवार आइपी खरेलले एक हजार नौ सय ९५ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?