+
+
Shares

अर्घाखाँची प्रदेश सभा २ मा नेकपा एमालेका घिमिरे विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते २२:२७

७ मंसिर, अर्घाखाँची ।  अर्घाखाँची प्रदेश सभा २ मा नेकपा एमालेका रामजीप्रसाद घिमिरे विजयी भएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार कमल भुसाललाई पराजित गर्दै घिमिरे विजयी भएका हुन ।

विजयी घिमिरेले २२ हजार ७७६ ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कमल भुसालले २१ हजार ९७५ ल्याएका हुन । ८०१ मतान्तरले घिमिरे विजयी भएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?