+
+

सप्तरीबाट प्रदेशसभामा कांग्रेसका मोहम्मद समिम पुनः निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते ९:१६

८ मंसिर, सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा (१) मा नेपाली कांग्रेसका मोहम्मद समिम पुनः निर्वाचित भएका छन् । उनले जनमत पार्टीका रामप्रसाद मण्डल राजधोवलाई पराजित गरेका हुन्

उनले १० हजार ६३० मत ल्याउँदा मण्डल राजधोवले ८ हजार ५३८ मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?