+
+

भोजपुरबाट प्रदेशसभामा कांग्रेसका राई विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते ११:०५

८ मंसिर, भोजपुर । भोजपुरमा प्रदेशसभा (२) तर्फ नेपाली कांग्रेसका विनोद राई विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका वान्तावाले नेकपा एमालेका खड्गबहादुर कार्कीलाई ७५१ मतान्तरले पराजित गरेका हुन् ।

राईले १३ हजार ५ सय ७९ मत ल्याउँदा उनका प्रतिस्पर्धी कार्कीले १२ हजार ८ सय २८ मत ल्याए ।

प्रदेशसभा २ मा २९ हजार ४ सय ७४ मत खसेको थियो । जसमध्ये सदर मत २८  हजार ३ सय २५ र बदर १ हजार १ सय ४९ रहेकोछ । आधिकारिक रुपमा विजयी घोषणा भने हुन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?