+
+

हुम्लाको प्रदेश सभा सदस्यमा रणसिंह परियार निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते ८:१३

९ मंसिर, हुम्ला । हुम्लाबाट प्रदेश सभा सदस्यमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार निर्वाचित भएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका मंगलबहादुर शाहीलाई १८५१ मतले पराजित गर्दै परियार विजयी भएका हुन् । यो क्षेत्र माओवादीको भागमा परेपछि शाहीले विद्रोह गरेर बागी दिएका हुन् ।

माओवादीका परियारले ६४८१ मत ल्याए भने शाही ४६३० मत ल्याए । यस्तै एमालेका दल फडेराले २०९९, एकीकृत समाजवादीका हस्तबहादुर शाहीले ७८८ मत पाए । यहाँ ३३२ मत बदर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?