+
+

मुगुबाट प्रदेशसभामा एमालेका मल्ल र माओवादीका शाही विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १० गते १४:२६

१० मंसिर, मुगु । मुगु प्रदेशसभा (१) मा नेकपा एमाले र प्रदेशसभा (२) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा (१) मा एमालेका जीतबहादुर मल्ल र (२) मा माओवादीका मंगलबहादुर शाही विजयी भएका छन् ।

मल्लले ६ हजार ६ सय १८ मत ल्याउँदा उनका प्रतिस्पर्धी एकीकृत समाजवादी पार्टीका गोपालबहादुर बमले ५ हजार ५ सय ४५ मत ल्याए ।

प्रदेशसभा (२) मा शाहीले ८ हजार ४ सय २९ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका कर्णबहादुर मल्लले ४ हजार ८ सय ८४ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?