+
+

रुपन्देही–३ बाट दीपक बोहरा निर्वाचित, हारे गृहमन्त्री खाँण

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १० गते १६:१२

१० मंसिर, रुपन्देही । रुपन्देही–३बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरा निर्वाचित भएका छन् ।

गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई २ हजार ६८१ मतले पराजित गर्दै बोहोरा विजयी भएका हुन् ।

बोहोराले ३६ हजार ७१७ र खाँणले ३४ हजार ३६ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?