+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बाजुरामा कांग्रेसका पाण्डेलाई प्रारम्भिक अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १५ गते २०:०७

१५ मंसिर, बाजुरा । बाजुरामा मतगणनाको प्रारम्भिक नतिजामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता लिएका छन् ।

६५० मत गणना गर्दा बद्री पाण्डेले ३८१ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार कर्ण थापाले २४७ मत पाएका छन् ।

४ मंसिरमा भएको चुनावमा बुथ क्याप्चर गरेको भन्दै कांग्रेस र एमालेले एक अर्कालाई आरोप लगाएपछि त्यहाँ मतगणना सुरु हुन सकेको थिएन ।

निर्वाचन आयोगले स्थलगत अध्ययन गर्दै मतगणना गर्न निर्देशन दिएपछि त्यहाँ मतगणना सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?