+
+

झापामा विश्वप्रकाशलाई लगाइदिए कागती र खुर्सानीको माला

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १७ गते १३:५६

१७ मंसिर, काठमाडौं । झापा-१ बाट निर्वाचित भएपछि ‘मतदाता सम्मान अभियान´ लिएर निर्वाचन क्षेत्रका गाउँमा घुमिरहेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई मेचीनगर नगरपालिका-९ लीलाबस्तीका वासिन्दाले कागती र खुर्सानीको माला लगाइदिएका छन् ।

यस क्षेत्रमा घरमा, गाडीमा वा पसलमा कागती र खुर्सानीको माला झुण्ड्याएमा कसैको पनि नकारात्मक दृष्टि पर्दैन भन्ने मान्यता छ । यो वस्ती शर्मालाई दूध खुवाउने देउकुमारी श्रेष्ठको गाउँ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?