२१ मंसिर, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन र चाँदीको कारोबार मंगलबारकै मूल्यमा भइरहेको छ ।
बुधबार छापावाल सुनको प्रतितोला मूल्य ९९ हजार ३ सय, तेजाबी सुनको मूल्य ९८ हजार ८ सय र चाँदीको १ हजार ३५० रुपैयाँ तोकिएको छ ।
१९ मंसिरमा छापावाल सुनको प्रतितोला मूल्य ९९ हजार ९०० र तेजावी सुन ९९ हजार ४०० रुपैयाँ तोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4