+
+

क्रिसमसमा सेल्सबेरीको ‘सेक्रेट शान्ता गिफ्ट’ योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २७ गते १४:०५

काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले क्रिसमसको अवसरमा सेल्सबेरीको ‘सेक्रेट शान्ता गिफ्ट’ योजना सार्वजनिक गरेको छ ।

यस योजना अनुसार सेल्सबेरीमा सामान खरिद गर्ने ग्राहकहरुले विभिन्न किसिमका सेक्रेट शान्ता गिफ्ट प्राप्त गर्न सक्नेछन् ।

सेल्सबेरीका अनुसार यस योजनामा ५ सय रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मको सामान खरिदमा आकर्षक गिफ्टहरु प्राप्त गर्न सक्नेछन् ।

३१ डिसेम्बरसम्म सञ्चालन हुने यो योजना सेल्सबेरी तथा सेल्वेज पोखराका विभिन्न शाखाहरुमा लागू गरिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?