+
+

काममा निष्पक्षतामा सम्झौता हुन सक्ने भोजमा भाग लिएको चीनका पूर्वमन्त्रीलाई कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ५ गते ६:३१

५ पुस, बेइजिङ । चीनको कम्युनिष्ट पार्टीबाट पूर्व उद्योग तथा सूचना प्रविधिमन्त्री सियाओ याछिङलाई बर्खास्त गरिएको छ ।

सीपीसी अनुशासन र कानुनको गम्भीर उल्लङ्घन गरेको कारण जिओलाई कारबाही गरिएको सीपीसी केन्द्रीय अनुशासन आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

शीर्ष एन्टी–ग्राफ्ट एजेन्सीले गरेको अनुसन्धानमा जिओले आफ्नो काममा निष्पक्षतामा सम्झौता हुन सक्ने भोजमा भाग लिएको र अरूबाट ठूलो रकम लिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

जिओलाई पार्टीबाट निष्कासन गरिएको, पदबाट बर्खास्त, सार्वजनिक हैसियतमा घटुवा गरी अवकाश दिइएको छ । सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?