+
+

ग्लोबल आईएमई बैंकद्वारा सातै प्रदेशमा रक्तदान कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १८ गते १९:२९

काठमाडौं । ग्लोबल आईएमई बैंकले १६ औं वार्षिकोत्सवको अवसरमा देशभर रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

सोमबारदेखि बैंक १६ वर्ष पुरा गरी १७ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले सोमबार सात वटै प्रदेशमा एकसाथ रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

देशभर आयोजित रक्तदान कार्यक्रममा ५१२ जना रक्तदाताबाट २४२ लिटर रगत संकलन भएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?