+
+

सामाखुशीमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २२ गते २०:५१

२२ पुस, काठमाडौं । सामाखुशी चोकबाट ग्राण्डी अस्पताल जाने सडक नजिक एक घरमा आगलागी भएको छ ।

शुक्रबार साँझ आगलागी भएपछि नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए ।

मैनालीका अनुसार आगो नियन्त्रणका लागि काठमाडौं महानगर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको दमकल पुगेको छ । प्रहरीको वाटर क्यानन पनि त्यहाँ लगिएको छ । आगलागीको कारण खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?