+
+

मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुखको कार्यालय पुगे एमाले नेता कार्की

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते १६:२८

२४ पुस, विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा दाबी गर्न नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्की प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । ६० जना सांसदको समर्थनसहित उनी प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।

प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आज बेलुका ५ बजेबाट सकिदैछ । समय सकिन भन्दा एक घण्टा अगाडि उनी मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् । नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाको उनलाई समर्थन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?