+
+

माओवादीबाट अमनलाल मोदी मन्त्री बन्ने पक्का

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते १०:२५

३ माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) बाट अमनलाल मोदी पनि मन्त्री बन्ने पक्का भएको छ ।

माओवादीबाट रेखा शर्मा र सुदन किराती पनि मन्त्री बन्ने पक्का भएको छ । शर्मालाई सञ्चा र किरातीलाई पर्यटनमन्त्रीको जिम्मेवारी दिने तयारी छ ।

मन्त्री बन्ने पक्का भए पनि मोदीको मन्त्रालयको भने टुंगो लागिसकेको छैन ।

गत निर्वाचनमा मोदी मोरङ-४ बाट प्रत्यक्ष निर्वाचित उनी लगातर तीन पटक प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?