+
+

प्रधानमन्त्री प्रचण्ड र बेलायतका राजदूत निकोलाबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ४ गते १२:५९

४ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले  भेटवार्ता गरेकी छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?