+
+

सुनको मूल्य तोलामा ७ सय रूपैयाँले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ६ गते १०:३०

६ माघ, काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ७ सय र चाँदीको मूल्य २० रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला मूल्य १ लाख ५ हजार २ सय,  तेजावी सुनको मूल्य १ लाख ४ हजार ७ सय र चाँदीको मूल्य १ हजार ३७५ रूपैयाँ तोकिएको छ ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ४ हजार ५ सय, तेजावी सुनको मूल्य १ लाख ४ हजार र चाँदीको मूल्य एक हजार ३५५ रुपैयाँ तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?