+
+

आज पनि पश्चिम नेपालमा पानी पर्ने, भोलिदेखि मौसम सफा हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ११ गते ७:३१

११ माघ, काठमाडौं । आज पनि देशका केही ठाउँमा वर्षा र हिमपात हुने भएको छ ।

पश्चिमी न्यून चापीय प्रभावका कारण मौसम बदली भएकोले पानी पर्ने सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशमा वर्षा र हल्का हिमपातको सम्भावना रहेको छ।

बिहीबार र शुक्रबार भने आंशिकदेखि समान्यत बदली भए पनि पानी र हिमपात हुने सम्भावना न्यून छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?