+
+

रिद्धिसिद्धि सिमेन्टद्वारा भीमफेदीमा निःशुल्क स्वास्थ्य शिविर

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १५ गते १९:०७

मकवानपुर । रिद्धिसिद्धि सिमेन्ट उद्योगले मकवानपुरको भीमफेदी गाउँपालिका-३ स्थित झलकनेमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

भीमफेदी गाउँपालिकाको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको कम्पनीले जनाएको छ ।

शिविरमा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, ३ नम्बर वडाका वडाध्यक्ष प्रीतिलाल लामा लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?