+
+

माओवादी स्थायी समिति बैठक फेरि सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २० गते १३:०३

२० माघ, काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक फेरि सरेको छ ।

शुक्रबार दिउँसो तीन बजे बोलाइएको बैठक प्रधानमन्त्रीको व्यस्थताका कारण भोलि दिउँसो १ बजेसम्मलाई सारेको माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए। बिहीबार बोलाइएको बैठक एजेन्डामै प्रवेश नगरी स्थगित भएको थियो।

१२ माघदेखि सुरु भएको स्थायी समिति बैठक पटक–पटक बस्दै, सर्दै आएको छ ।

बैठकले पार्टी एकता, नेताहरुको कार्यविभाजन लगायतका बिषयमा निर्णय लिने बताइको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?