+
+

चिनियाँ राजदूत छेन् सोङ्गले भेटे प्रधानसेनापति प्रभुराम शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते १७:०३

२६ माघ, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्गले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् ।

प्रधानसेनापति शर्मासँग भेट गर्न राजदूत सोङ्ग बिहीबार सैनिक मुख्यालय जङ्गी अड्डा पुगेका थिए ।

भेटवार्ताका क्रममा प्रधानसेनापति शर्मा र राजदूत सोङ्गबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?