+
+
Shares

संसदलाई राष्ट्रपतिको सम्बोधन (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २७ गते १५:११

२७ माघ, काठमाडौं । संघीय संसदलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संबोधन गरेकी छिन् । संसद भवन नयाँ बानेश्वरमा उपस्थित भएर उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई संबोधन गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?