+
+

नेपाल वायुसेवा निगमले बढायो टिकट बिक्री गर्ने समय

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते १३:१०
फाइल तस्वीर

४ फागुन, काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका टिकट बिक्री गर्ने समय बढाएको छ ।

अब निगमको अन्तर्राष्ट्रिय टिकट बिक्री कक्ष बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म खुला हुने भएको छ । निगमले शुक्रबारदेखि लागु हुने गरी समय बढाएको जानकारी गराएको छ ।

निगमका अनुसार शुक्रबार, शनिबार र सार्वजनिक बिदाका दिन भने १० बजेदेखि ५ बजेसम्म निगमको टिकट बिक्री कक्षबाट टिकट खरीि गर्न सकिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?