+
+

अब ‘आईएमई पे’बाटै ट्राफिक जरिबाना तिर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते १७:३६

काठमाडौं । ट्राफिक जरिबाना भुक्तानी अब ‘आईएमई पे’ बाटै गर्न सकिने भएको छ ।

‘आईएमई पे’ले अब सरकारी तहमा गर्नुपर्ने भुक्तानीहरु जस्तै- कर भुक्तानी, लोक सेवाको भुक्तानी, ट्राफिक जरिबाना भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध गराएको हो ।

ग्राहकहरुले लामो लाइनमा बसी जरिबाना तिर्न नपरोस् भन्ने उद्देश्यका साथ सो सुविधा ल्याएको ‘आईएमई पे’ ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?