+
+

आईएमई पे नेपाल क्लियरिङ हाउसको ‘नेसनल पेमेन्ट स्विच’मा आबद्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ५ गते १७:५७

काठमाडौं । आईएमई पे अब नेपाल क्लियरिङ हाउस मार्फत प्रबर्द्धित नेसनल पेमेन्ट स्विचमा आबद्ध हुने भएको छ ।

विद्युतीय भुक्तानी प्रणालीलाई थप व्यापक र सुरक्षित बनाउने उद्देश्यका साथ यी दुई संस्थाबीच सम्झौता भएको हो ।

सम्झौता पछि बैंक एवम् डिजिटल भुक्तानी सेवा प्रदायकहरूलाई एउटै प्ल्याटफोर्ममा राखेर पैसा ट्रान्स्फर गर्न सहज हुने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?